← 返回列表

नेपाली (尼泊爾語)

來源: 康樂及文化事務署 收錄: 2026-07-10 12:21:27
Nepali (尼泊爾語)

Nepali (尼泊爾語)

हाम्रो वेबसाइट भ्रमण गर्दा, यदि व्याख्या र अनुवाद सेवाहरू आवश्यक भएमा, जातीय अल्पसंख्यक बासिन्दाहरूको सद्भाव र अभिवृद्धि केन्द्र (CHEER) लाई सम्पर्क गरि नि:शुल्क टेलिफोन दोभाशी सेवा पाउन सकिन्छ सकिन्छ। https://hkcscheer.net/

CHEER हङकङमा विभिन्न जातिका मानिसहरूलाई पहुँचयोग्य व्याख्या र अनुवाद सेवाहरू उपलब्ध गराउन गृह मामिला विभागद्वारा प्रायोजित छ। जातीय अल्पसंख्यकहरूको लागि सहायता सेवा केन्द्रहरूसँग सेवाहरू यहाँ हेर्नुहोस्https://www.had.gov.hk/rru/english/programmes/support_service_centres.htm/.

नेपाली संस्करणले चयन गरिएका मुख्य जानकारी मात्र समावेश गर्दछ। तपाईले हाम्रो वेबसाइटको पूर्ण सामग्री अंग्रेजी, परम्परागत चिनियाँ वा सरलीकृत चिनियाँमा पहुँच गर्न सक्नुहुन्छ।

當瀏覽我們的網站時,如需要傳譯及翻譯服務,可經融匯-少數族裔人士支援服務中心(融匯)尋求協助或安排免費的電話傳譯服務。https://hkcscheer.net/

融匯是由民政事務總署資助的服務機構,為香港不同種族人士提供便捷的傳譯及翻譯服務。請按以下連結瀏覽少數族裔人士支援服務中心所提供的服務。https://www.had.gov.hk/rru/english/programmes/support_service_centres.htm/

尼泊爾語版本只選取部分重要資訊。要查閱我們網站的全部資訊,可瀏覽英文版、繁體中文或簡體中文版。

資料出處與可信度標記

原始 URL:
資料來源: 康樂及文化事務署 (https://www.lcsd.gov.hk)
E-E-A-T: 政府官方資料 · 權威信源 · 可追溯